२६ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतद्वारा अमेरिका २९ रनले पराजित

आइसिसि टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा विश्व च्याम्पियन भारतले कप्तान सूर्य कुमार यादव (८४ रन) को उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतले संयुक्तराज्य अमेरिकी टिमलाई २९ रनले हराएको छ । कसिलो बलिङ र फिल्डिङ गरेको अमेरिकी टिमले भारतमाथि दबाब राखे पनि अन्तत: भारतले जित निकालेर विश्वकप यात्रालाई सुखद बनाएको छ ।

नोबेल मेडिकल कलेजले क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप १५ लाख दिने

काठमाडौँ : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय