१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो

काठमाडौँ: काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलको लागि कृतज्ञता व्यक्त गर्नुभयो । नेपालका लागि भारतीय राजदूत नवीन