© 2023
दाङ। तुलसीपुरमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन उद्घाटन भएको छ । अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैँडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले आज संयुक्त रूपमा आज उद्घाटन गर्नुभयो । भारत सरकारको चार करोड २४लाख ३८ हजार अनुदानमा सुविधा सम्पन्न सो भवन निमाण भएको जनाईएको छ ।