© 2023
म्याग्दी। ऐतिहासिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरि गाउँपालिका–७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले १०औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्नुभएको हो । आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई