५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अल हिलाल साउदी प्रो लिग च्याम्पियन

काठमाडौँ । साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि पक्का गरेको हो । १९ औँ लिग उपाधि जित्न सफल अल हिलाल तीन खेल अगाबै च्याम्पियन बनेको हो । अल हिलालको जितमा अलेक्जाण्डर मित्रोभिचले दुई