१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
८३ वर्षको उमेरमा चौथो पटक पिता बन्दै हलिउड अभिनेता पचिनो

एजेन्सी । हलिउडका दिग्गज अभिनेता अल पचिनोको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ, जसले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । अल पचिनो ८३ वर्षको उमेरमा पिता बन्न लागेका छन् । अभिनेताकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाह गर्भवती छिन् । नूर आठ महिनाको गर्भवती छिन्, र उनको डेलिभरी पनि चाँडै