३१ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ) मा लागू रहेको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक भएको बताएका छन्। प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै आचार्यले १० कित्ते नीतिले साना लगानीकर्तालाई शेयर बजारमा ल्याउन सफल भए पनि दीर्घकालीन लगानी संस्कृतिको विकास गर्न नसकेको बताए। उनका अनुसार अधिकांश सर्वसाधारणले कम्पनीको अवस्था, वित्तीय