२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओली सरकारलाई राहत, उत्पादन र निर्यात बढेपछि उद्योगी आशावादी

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत आर्थिक वर्षको सुरुआती दिनमा देशका प्राय: सबै आर्थिक सूचक नकारात्मक थिए । तर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । नयाँ आर्थिक वर्षमा अझै सुधार हुने आशा पलाएको छ । गत वर्षको साउनमा शिथिल देखिएको अर्थतन्त्रमा