© 2023
काठमाडौँ । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवार बनाउने भएको छ । जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले कालुलाई एकल सिफारिस गरेको हो । जिल्लाले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसबाट प्रदेशबाट कालुको एकल सिफारिस परेपछि