© 2023
ताप्लेजुङ: पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनालाई निर्वाध रुपमा अघि बढाउन फुङलिङ नगरपालिकाले आग्रह गरेको छ । नगरपालिका द्वारा आज प्रकाशित एक विज्ञप्तिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृति लिई निर्माण चरणमा रहेको परियोजनालाई अवरोध गर्नु उचित नभएको उल्लेख छ । विज्ञप्तिमा केबलकार निर्माणका विषयलाई लिएर

देवीप्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ । अनि विरोधका कुरा पनि सबैका सुन्नुपर्छ । तर कुनै पनि बहानामा विकासको