१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६१ किलो सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोक्का पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ६१  किलो सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनी फरार रहेकी थिईन् । प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सोही मुद्दामा उनका