२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बलिउड स्टार ऋतिक रोशनसँग अनुपको भेट

काठमाडौँ । अभिनेता अनुप विक्रम शाहीले बलिउड स्टार ऋतिक रोशनसँग भेट गरेका छन् । केही दिनदेखि भारतको मुम्बईमा रहेका शाहीले बलिउड स्टारसँगको भेटको तस्बिर सार्वजनिक गरेका हुन् । शाही बलिउड स्टारसँगको भेटमा प्रफुल्लित देखिएका छन् ।