९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारी उद्योगहरुको दयनीय अवस्था हुनुमा जिम्मेवार को ?

अर्थतन्त्र सबलीकरणका लागि नेपालमा औद्योगिक वातावरण बनाउनुको अर्को विकल्प छैन । जुन प्रकृतिबाट हाम्रो अर्थतन्त्र अहिले चलिराखेको छ, त्यसमा अधिकांश रेमिटेन्सको प्रभाव छ । युवाहरु विदेश गएर काम गरेका छन्, उनीहरुको श्रमबाट प्राप्त हुने रेमिटेन्सले नै मुलुकको अर्थतन्त्र धानेको छ । हामीले हाम्रा औद्योगिक प्रतिष्ठानहरु चलाउन सकेका छैनौ । सरकारले