• ८ भाद्र २०८१, शनिबार
  •      Sat Aug 24 2024
  •   Unicode
Logo
बजेटमा सबै सांसदहरुको स्वामित्व हुन सकेनः सांसद झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन नसकेको बताउनुभयो । उहाँले बजेट निर्माणमा सांसदहरुको भुमिका हुन नसकेको बताउनुभयो । बजेट निर्माणमा सांसदहरुको पनि सक्रिय भुमिका बनाउन संसद र सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनताबाट प्रत्यक्ष