© 2023
काठमाडौं । देशभर बर्डफ्लूको प्रभाव कम भएसँगै अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले चितवनमा सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकपछि देशभरका अण्डा उत्पादकको राय, परामर्श र सिफारिसका आधारमा साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। संघका अनुसार चितवनलाई आधार मानेर