२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी। यहाँका देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको