© 2023
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले आयोजना गरेको कार्यक्रममा मोर्बिडेलीका विभिन्न भेरियन्टहरू एकसाथ सार्वजनिक गरिएका हुन्। कम्पनीका अनुसार मोडेलअनुसार मोटरसाइकलहरूको मूल्य फरक–फरक तोकिएको छ। सार्वजनिक गरिएका मोडेलमध्ये टी ५०२ एक्सको मूल्य १३ लाख ४९ हजार रुपैयाँ निर्धारण