© 2023
काठमाडौँ । विश्वचर्चित फेसन म्यागजिन भगले नेपालकी सुपरमोडल अञ्जली लामालाई कभर पेजमा स्थान दिएको छ । भागको कभर पेजमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् । प्रख्यात फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले यसअघि कभर पेजमा स्थान दिएको थियो । अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङ गर्दै आएकी अञ्जलीलाई भगको