२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं–१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)ले काठमाडौं–१० मा गठबन्धन तोडिएको घोषणा गरेको छ । प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको घोषणा गरेकी हुन् । सत्ता गठबन्धनको सिट भागबन्डामा यो क्षेत्र नेपाली कांग्रेसको पोल्टामा परेको थियो । त्यसअनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन्