१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शान्ता चौधरीको अचारको आउटलेटमा आगलागी

सुर्खेत । नेकपा एमालेकी नेतृ तथा पूर्वसांसद शान्ता चौधरीले खोलेको अचारको आउटलेटमा आगलागी भएको छ । ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित शाखामा आगलागी भएको छ । यो आउटलेट शुक्रबार मात्र उद्घाटन गरिएको थियो । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी