२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

६० जनालाई सत्यमोहन जोशी शताब्दी पदक

६० जनालाई सत्यमोहन जोशी शताब्दी पदक
अ अ+ अ-

काठमाडौं । नेपाली वाङमयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नका साथै त्रिमूर्ति निकेतनबाट गठित ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत ६० जना महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक समर्पण गरिने भएको छ ।

आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा निम्न लिखित महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ।

श्री अजरमान जोशी
श्री अनुकृतिका
श्रीमती अनुराधा थापा
श्री अमर मिरिङचिङ
श्रीमती आभा श्रेष्ठ कर्ण
डा‍.कञ्चनजङ्घा प्रसाई
श्री कलाधर काफ्ले
श्रीमती कावेरी जोशी
श्री कृष्णगोपाल श्रेष्ठ
श्री केशवराज जोशी
श्रीमती गङ्गा मुल्मी
श्री गोपालनाथ योगी
श्रीमती चन्द्रा ओडारी
श्री जीवन आले
श्री जीवेन्द्र सिम्खडा
श्री ढण्डुराज घिमिरे
श्री तारानाथ दाहाल
श्री तुलसीहरि कोइराला
सुश्री दुर्गा वनवासी
श्रीमती देवकी श्रेष्ठ
श्री नरेन्द्रराज पौडेल
श्री नृपेन्द्रलाल श्रेष्ठ
श्री पूर्ण लामा
श्रीमती पूर्णकला लिम्बू विष्ट
श्री प्रमोद प्रधान
प्रा।प्रेमशान्ति तुलाधर
प्रा.डा.बालमानसिंह कार्की
श्री भरतमणि सुवेदी
श्री मणि लोहनी
श्री मनोज बर्मा
श्रीमती मीना बज्राचार्य
श्रीमती यमुना श्रेष्ठ
श्रीमती यशोदा अधिकारी
श्री युवराज नयाँघरे
श्री रमण घिमिरे
श्री राजकुमार रेग्मी
श्री राजितबहादुर श्रेष्ठ
प्रा।डा।राज्यश्री श्रेष्ठ
डा।लेखप्रसाद निरौला
श्रीमती लोग्सरी कुँवर
श्री वसन्त चौधरी
श्री विन्दा रखाल
श्री विराजकाजी राजोपाध्या
प्रा।डा।वीणा पौड्याल
श्री शान्तराज शाक्य
श्री शान्ति शर्मा
डा.शैलेन्दुप्रकाश नेपाल
श्री सन्तोष देवकोटा
प्रा.डा.सावित्री कक्षपती
श्रीमती सिर्जना तिमिल्सिना
श्री सुनील महर्जन
प्रा.डा.सुरज बज्राचार्य
श्री सुरेन्द्रभक्त श्रेष्ठ
श्री सुशील अर्याल
श्रीमती सुशीला तामाङ
डा।.हरिप्रसाद पोखरेल (मानसाग्नि)
श्रीमती हेमा मानन्धर
श्री ज्ञान उदास
श्रीमती ज्ञानु अधिकारी
श्री ज्ञानेन्द्र विवस ।

सत्यमोहन जोशी शताब्दी पदक यसअघि २२६ जना महानुभावले ग्रहण गरिसक्नु भएको थियो ।

जेठ २१ गते नै श्री गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’, श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ श्री शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ तथा प्रा.डा.उषा ठाकुर र श्री तारानाथ दाहाललाई ‘भद्र घले पदक’ पनि समर्पण गरिने कार्यक्रम रहेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।