२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षयकुमार स्टारर फिल्म सूर्यवंशीको प्रदर्शन तिहारमा



अ+ अ-

एजेन्सी। भारतमा आगामी कात्तिक ५ गतेदेखि फिल्म हलहरु खुल्ने भएका छन् ।

मुम्बइस्थित फिल्म हलहरु खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत जानकारी दिएको हो ।

हल खुलाउने निर्णय भएको केही घण्टामै अक्षयकुमार स्टारर फिल्म सूयंवंशीको प्रदर्शन मिति घोषणा भएको छ ।

हल खुलेसंगै तिहारको अवसरमा सूर्यवंशी प्रदर्शन मिति घोषणा भएको छ ।