२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी निर्वाचनः १६ वर्षपछि मर्केलको पार्टी पराजित



अ+ अ-

काठमाडौं । जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । 

उक्त निर्वाचनमा सेन्टर–लेफ्ट पार्टी सोसियल डेमोक्रेट्स (एसडीपी)ले चान्सलर एन्जेला मर्केलको पार्टीलाई झिनो मतअन्तरले पराजित गरेको प्रारम्भिक नतिजाले देखाएको छ ।

एसपीडीले निर्वाचनमा २५ दशमलव ७ मत प्राप्त गरेको र सत्तारुढ कन्जरभेटिभ सीडीयू÷सीएसयू ब्लकले २४ दशमलव १ प्रतिशत मत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

यस्तै ग्रिन पार्टीले १४ दशमलव ८ प्रतिशत मत पाएको बताइएको छ । यो पार्टीले इतिहासमै सबैभन्दा धेरै मत पाएको हो । 

योसँगै जर्मनीमा सरकार बन्न गठबन्धन हुनुपर्ने देखिएको छ । अब बन्ने नयाँ सरकारको कार्यकाल चार वर्षको हुनेछ ।