९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा र चितवनबीचको खेल पनि स्थगित



अ+ अ-

काठमाडौं । कीर्तिपुरको टियु मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ।

क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र चितवनबीचको खेल स्थगित गरिएको हो । 

भैरहवा र चितवनबीचको खेलमा टस समेत हुन सकेन । 

यसअघि आजै काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल पनि मैदान भिजेको कारण स्थगित भएको थियो ।