२३ मंसिर २०८२, मंगलवार
,
Latest
अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन् राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं एनपीएलः सुदूरपश्चिमविरुद्ध टस जितेर विराटनगरले फिल्डिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा सभा: डुवानमा परेको मञ्च रहेको स्थानका कार्पेट राखिदै (फोटो फिचर)



अ+ अ-

भरतपुर । सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेपछि अहिले धमाधम पानी फालिदैछ ।

कार्पेटले भुई छोप्ने देखी आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पुन टाग्ने काम भै रहेको छ । रातभर परेको पानीले भरतपुरको हाकिम चोकमा तयार पारेको मञ्च जलमग्न भएको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुग्नुभएको छ ।