५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–१० को वडाध्यक्षमा ८१ वर्षीय व्यञ्जनकारको उम्मेदवारी



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को वडाध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दिनुभएको छ । विसं २०२९ सालदेखि लगातार स्वतन्त्र उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका व्यञ्जनकारले ललितपुर–१० को वडाध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राजनीतिक दलबाट निर्वाचन जित्दा पिँजडाको सुगा जस्तो भइने भएको हुँदा स्वतन्त्ररुपमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।