५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीका बाँकी ४ गाउँपालिकामा सबैको अध्यक्ष कांग्रेसलाई



अ+ अ-

कास्की । सत्ता साझेदार दलअन्तर्गत कास्कीका ४ वटै गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले पाउने भएको छ ।

आइतबार बसेको सत्ता साझेदार दलको बैठकले अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले पाउने गरी भागगबण्डा मिलाएको हो ।

पोखरा महानगरमा भने प्रमुख पद नेकपा (एकीकृत समाजवादी) र उपप्रमुख पद नेपाली कांग्रेसले पाइसकेका छन् ।