२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनको पोस्टमा चेल्सीले आधा दर्जन गोल हान्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ६–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासन माउन्ट र टिमो वेर्नरले दुई–दुई गोल गरे भने मार्कोस एलोन्सो र काई हाभेट्र्जले एक–एक गोल गरे ।

जितसँगै चेल्सी ३० खेलबाट ६२ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै, साउथह्याम्प्टन ३१ खेलबाट ३६ अंकसहित १३ औं स्थानमा रहेको छ ।