३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध मुद्दा : आर्यन खानलाई गरियो अदालतमा पेश



अ+ अ-

एजेन्सी । शाहरुख खानका छोरा आर्यन खानलाई लागुऔषध मुद्दामा अदालतमा पेश गरिएको छ। लामो अनुसन्धानपछि उनलाई लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो।

उनीसँगै पक्राउ परेका अन्य व्यक्तिहरु पनि अदालतमा उपस्थित भएका छन्। एनसीबीले सबै मानिसहरुको ९ दिन हिरासत माग गरेको छ। आर्यन खानको केस वकील सतीश मानसिन्देले लडिरहेका छन्। अर्कोतर्फ, अतिरिक्त सलिसिटर जनरल अनिल सिंह एनसीबीको तर्फबाट छन्।

उनलाई आइतबार साँझ ७ बजे मेडिकल टेस्ट पछि हॉलिडे अदालतमा पेश गरिएको थियो। जहाँ अदालतले अरबाज व्यापारी र मुनमुन धमीचालाई आर्यन सहित पक्राउ गरी एक दिन एनसीबीको हिरासतमा पठाइएको थियो ।