१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा कालोधन चाहिदैन देश लुट्न पाईदैन भन्दै बिरोध (लाईभ)



अ+ अ-

काठमाडौ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षदल नेकपा एमालेले बिगतमा जस्तै वेल घेराउ गर्दे नाराबाजी गरिरहेको छ ।