काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदमा कर्णाली प्रदेशका ११ नेताहरु मनोनयनमा परेका छन् ।
एमाले नेता विष्णु रिजालका अनुसार निम्न नेताहरु सल्लाहकार परिषद् सदस्यमा मनोनयन भएका छन् ।
१. विनोदकुमार शाह (दैलेख)
२. नरबहादुर हमाल (दैलेख)
३. वालकृष्ण वीसी (सुर्खेत)
४. खगेन्द्र घर्ती (सुर्खेत)
५. कमला शर्मा (सुर्खेत)
६. कृष्णबहादुर शाही (जाजरकोट)
७. कीर्तिबहादुर चन्द (जाजरकोट)
८. रामबहादुर दानी (हुम्ला)
९. गंगा महत (जुम्ला)
१०. खड्गबहादुर बुढा (पश्चिम रूकुम)
११. गोविन्द केसी (पश्चिम रूकुम)
यस्तै केन्द्रीय निर्वाचन आयोगको सदस्यमा सुमित्रा वीसी (सुर्खेत) निर्वाचित भएको पनि नेता रिजालले जानकारी दिए ।











