२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दियो पपुवा न्यूगिनीलाई २०४ को लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी टि–२० त्रिदेशीय सिरिजअन्तर्गत आज कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले पपुवा न्यूगिनीसमक्ष २०३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङका लागि मैदानमा ओर्लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । उनले ३३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

नेपालका अन्य ब्याट्सम्यानमा रोहित पौडेलले ४ चौका र २ छक्कासहित ४१ रन, आशिफ शेखले ४ चौका र एक छक्कासहित ३८ रन बनाए । नेपालका लागि डेब्यू गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३ छक्का र एक चौकासहित ३१ रन जोडे ।

अहिले पपुवा न्यूगिनीले ब्याटिङ गरिरहेको छ । ताजा समाचार अनुसार ३ दशमलव १ ओभरमा पपुवा न्यूगिनीले २ विकेटको क्षतिमा २१ रन बनाएको छ ।




भर्खरै