२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरमा केन्द्रले र बाँकी तल्लो तहबाटै तालमेलको निर्णय गरिने सत्तारुढ दलहरुको निर्णय



file Photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता साझेदार दलहरुको बैठकले आसन्न स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ।

साथै आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको हकमा तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्न दलहरु सहमत भएका छन् ।

बाँकी स्थानीय तहका लागि तलबाटै निर्णय गर्न दिने सहमति भएको बैठकमा सहभागी नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।