२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रामायण’मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन



अ+ अ-

एजेन्सी । भारतीय टेलिभिजन च्यानल ‘दूरदर्शन’मा प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ । 

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणमा रावणको भूमिका निभाउने त्रिवेदीको गए राति  ८३ वर्षको उमेरमा निधन भएको हो । 

मंगलबार राति ११ बजे आफ्नो घरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहेको बताइएको छ ।