१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्डका लागि छानिए सन्दीप



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।

आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछाने परेका हुन् । 

आजैदेखि प्लेयर अफ द मन्थका लागि भोटिङ सुरु भएको छ ।