१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी र बेलायती वैज्ञानिकले पाए रसायनशास्त्रको नोबेल पुरस्कार



अ+ अ-

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानले पाएका छन् । 

अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।