७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षको भेला जारी, शेखर र प्रकाशमान गएनन्



file
अ+ अ-

काठमाडौ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक पौडेल निवासमा बोहोराटारमा बसिरहेको छ ।

केन्द्रीय समितिको बैठक बस्नु अघि बोलाईएको बैठकमा शेखर कोइराला र प्रकाशमान सिंहसमूह भने अनुपस्थित रहनु भएकाे  छ । भातृ सगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयन र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा छलफल गर्न पोडेलले भेला बोलाउनु भएको हो ।

छलफलमा पूर्वमहामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरु सहभागी हुनु भएको छ । आजै दिउसो काग्रेस केन्द्रीय समितिको बैठक पनि बस्दैछ ।