२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटाली विश्वकपमा छनोट हुन असफल



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै इटालीले विश्वकपमा स्थान बनाउन असफल भएको छ ।

युरो २०२० को विजेतासमेत रहेको इटाली नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुदै इटाली विश्वकपमा छनोट हुन असफल भएको हो ।

एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै नर्थ म्यासेडोनियाको जितमा निर्णायक बन्यो ।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा छनोट हुन प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ । यता, पोर्चुगलले भने बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।