२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले तय गर्यो चार मन्त्रीको नाम, रेणु यादवलाई भौतिक योजना



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने चार सासंदको टुङ्गो लगाएको छ । पार्टीले तय गरेको नाम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु भएको छ । जसपाले  राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई सरकारमा पठाउने निर्णय गरेको हो । 

जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, रेणू यादबले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले यादव वन तथा वातावरण र प्रमोद साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेबारी दिने तयारी भएको छ ।