१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमाललाई काँग्रेसको तर्फबाट मन्त्री बनाइएको हो : सरकारका प्रवक्ता



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री काँग्रेसको तर्फबाट मन्त्री बनेको दावि गरेको छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि कार्कीले  गजेन्द्रबहादुर हमाललाई नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेको बताएका हुन् । 

नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको दावी थियो ।  प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे ।