९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने घोषणा



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाबिरुद्धको १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

सो परिमाणको खोप सम्भवत भोलि काठमाडौं आइपुग्ने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।