१५ असार २०८३, सोमबार
,
Latest
जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश बाहेकका न्यायाधीश छुट्टै बैठकमा बसेपछि इजलास बस्न सकेन



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आज (सोमबार) खाजा समय अघिसम्म पनि इजलास बस्न सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरबाहेकका अन्य १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि आज तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोक्नुभएको छ । यद्यपि उहाँले आफ्ना लागि भने इजलास तोक्नुभएको छैन ।