पोखरा । नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा विवेक देवकोटा चयन भएका छन् ।
मंगलबार भएको अधिवेशनमा अध्यक्ष विवेक देबकोटा, उपाध्यक्ष मिना कुमारी गुरुङ , सचिव मदन कुमार पौडेल, उपसचिव बिराज सुवेदी र दान बहादुर केसिसहितको टिम सर्वसम्मत निर्वाचित भएका हुन् ।