२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, राती आंशिक बदली



अ+ अ-

काठमाडौं । देशका पहाडी क्षेत्रका आज एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडका केही स्थानमा वर्षा बाहेक अन्य स्थानको मौसम सफा रहनेछ ।

आज राती पनि देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंमा मौसम सफा रहेको र बिहानैदेखि हल्का घाम लागेको छ ।