२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिमूर्ति निकेतनमा तीन जना मनोनीत



अ+ अ-

काठमाडौ । त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल काव्यसभाका संयोजकमा प्रा।केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजकमा नाट्यभूषण मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजकमा प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको छ ।

आज सम्पन्न त्रिमूर्ति निकेतनको साधारणसभामा १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पनि गरिमामय सहभागिता थियो । डा.जोशी त्रिमूर्ति निकेतनका संस्थापकमध्ये एक हुनुहुन्छ । 

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।