५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । 

अबुधाबीमा हुने सो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा रहेर सेमिफाइनलको यात्रा तय गरेका हुन् । 

इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ भने न्युजिल्याण्डले उपाधि जित्न सकेको छैन ।

यस्तै टी–२० विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुनेछ ।