४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सुरु भएको छ । 

काठमाडौस्थित अर्पण पार्टी प्यालेस थापागाउँमा सो पार्टीको पहिलो पोलिटब्युरो बैठक सुरु भएको हो । 

बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल हुने बुझिएको छ ।