३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादीका केन्द्रीय नेताले पार्टी छाडे



अ+ अ-

काठमाडौं ८ असोज । नेकपा–माओवादीका बरिष्ठ केन्द्रीय सदस्य महेन्द्र पासवान र धिरज पटेल लगायतका नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।वैद्य माओवादी परित्याग गर्नेहरुमा धनुषा, बारा, पर्साका जिल्ला ईन्चार्ज, सहइन्चार्ज, सेक्रेटरी तथा राज्य समिति सदस्यहरु रहेका छन् ।

विघटित संविधानसभामा सिराहा क्षेत्र नम्बर ५ बाट सभासद समेत बन्नु भएका पासवानले ईमेल मार्फत् आफ्नो राजीनामा पार्टी कार्यालयमा पठाउनु भएको छ । उहाँ हाल जबस मोर्चाको केन्द्रीय ब्युरोको सचिवालय सदस्य हुनुहुन्थ्यो ।

पासवानले विघटनको संघारमा रहेको माओवादीले क्रान्ति नगर्ने र मधेसी समुदायको पनि हित नगर्ने भएकाले पार्टी छाडेको बताउनु भयो ।