२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराज्य एनआरसी खेलकुद प्रतियोगिता सुरु



अ+ अ-

सिड्नी, २७ डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा अन्तर राज्यस्तरीय एनआरसी खेलकुद प्रतियोगिता सुरु भएको छ । नयाँ बर्ष २०१४ को उपलक्ष्यमा प्रतियोगिता शुक्रबार सुरु भएको हो । प्रतियोगिता अन्तर्गता शुक्रबार Chhatswood गल्फ क्लबमा गल्फ प्रतियोगिता र North Ryde  आरएसएल क्लबमा टेनिस खेल सम्पन्न भएको छ । शनिबार ओलम्पिक पार्कमा ब्याडमिन्टन हुने र आइतबार ओलम्पिक पार्कमा नै टेबल टेनिस प्रतियोगिता हुने आयोजक एनआरसी अष्ट्रेलियाले जनाएको छ ।

प्रतियोगिताका लागि अष्ट्रेलियास्थित नेपाली राजदुतावासले पाँच सय डलर सहयोग गरेको छ ।खेलकुद प्रतियोगिता आइतवार समापन हुनेछ । समापन कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपालको प्रमुख आतिथ्य रहनेछ ।

खेलकुदका माध्यमबाट नेपालीहरुका बीचमा भातृत्व र सदभाव बढाउने विश्वास आयोजकहरुले व्यक्त गरेका छन ।




भर्खरै