११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा पनि ठूलीलाई सफलता



अ+ अ-

यहि शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको नेपाली कथानाक चलचित्र ठूली अष्ट्रेलियामा भब्य प्रदर्शन भएको छ । सिड्नीको हर्सभिल स्थीत सिभिक थिएटरमा आइतबार साँझ प्रदर्शन भएको यो चलचित्र हेर्न सिड्नीमा भएका नेपालीहरुको भब्य उपस्थीति थियो । सिड्नीमा दर्शकको राम्रो साथ पाएको यो चलचित्रले नेपालमा पनि राम्रो कलेक्शन गरिरहेको छ । चलचित्रले शनिबार काठमाडौंका अधिकाँश हलहरुमा शतप्रतिशत अकुपेन्ची कायम गरेको थियो । अष्ट्रेलियामा प्रदर्शनको जिम्मा लिएको डायनामिक मिडियाले अष्ट्रेलियाका अन्य शहरशरुमा पनि प्रदर्शनी गर्ने बताएको छ ।

पुष्कर पन्तले निर्माण गरेको यो चलचित्रमा गरिमा पन्त, जिवन लुईटेलको मुख्य भूमिका रहेको छ । एभरेष्ट सूर्य बोहोरा चलचित्रका निर्देशक हुन् । नारी संम्बेदनामा आधारित यो चलचित्रका गीतहरु प्रदर्शन अगाबै चर्चित भएका थिए ।